दाङमा नेकपा ओली समुहद्धारा चार सय बढिलाई जिल्ला कमिटिमा मनोनित (नामावली सहित)



दाङमा नेकपा ओली समुहद्धारा चार सय बढिलाई जिल्ला कमिटिमा मनोनित (नामावली सहित)

घाेराही १२ पुष । प्रधानमन्त्री केपी शर्मा ओली समुहको नेकपाको जिल्ला कमिटीमा चार सय बढिलाई मनोनित गरिएको छ । पाटीको जिल्ला कार्यालय सदस्य हुकुम बस्नेतको अध्यक्षतामा आईतवार घोराहीमा बसेको भेलाले ४ सय ८१ जनालाई जिल्ला कमिटि सदस्यमा मनोनयन गरेको छ ।

नेकपाको जिल्ला कमिटिको बहुमत सदस्यहरुको हस्ताक्षरबाट उनीहरुलाई जिल्ला कमिटिमा मनोनयन गरिएको हो । साथै मनोनित गरिएका सदस्यहरुले शपथ ग्रहण गरेका छन् । भेलाले प्रधानमन्त्री ओलीको प्रस्तावमा राष्ट्रपतिले गरेको संसद विघटनलाई स्वागत समेत गरेको छ भने २०७८ बैशाख १७ र २८ गते हुने मध्यावधी निर्वाचनको तयारीका लागी गतिविधि सन्चालन गर्ने निर्णय भएको छ ।

भेलाको सहजीकरण नेकपा सचिवालय सदस्य मनोहर बुढाथोकीले गरेका थिए भने स्वागत मन्तव्य सचिबालय सदस्य विवेक श्रेष्ठले गरेका थिए ।

मनोनित जिल्ला कमिटि सदस्यहरुको नामावली यस प्रकारको छ :

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे