दाङको पार्टी कार्यालय हाम्रो हो : ओली समूह



दाङको पार्टी कार्यालय हाम्रो हो : ओली समूह

तुलसीपुर १२ पुस । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) ओली समूहले दाङको पार्टी कार्यालय आफ्नो भएको दावी गरेको छ । आईतबार पार्टी कार्यालयमा भएको ओली समूहको भेलामा स्वागत मन्तब्य ब्यक्त गर्दै सचिबालय सदस्य विवेक श्रेष्ठले यस्तो दावी गरे । ‘

यो पार्टी कार्यालय हाम्रो हो, हाम्रो पार्टी कार्यालयमा बैठक आयोजना गर्दैगर्दा केही साथीहरुले पार्टी कार्यालयको चाबी लुकाएर अबरोध गर्न खोज्नुभयो’, उनले भने‘ पटक-पटक चावी हस्तान्तरण गर्नुस् भन्दा मान्नु भएन, फोनबाट धम्की दिने काम पनि गर्नुभयो ।’

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे