राप्ती गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताकाे उद्घाटन (फाेटाे फिचर)

भालुवाङ १६ माघ । दाङ देउखुरीको राप्ती गाउँपालिका वडा नं. ४ स्थित माध्यमिक विद्यालय मौरीघाटमा बुधवार देखि राप्ती गाउँपालिका स्तरीय १५ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू भएको छ । राप्ती गाउँपालिकाको आयोजना एवम् श्री माध्यमिक विद्यालय मौरीघाटको व्यवस्थापनमा प्रतियोगिता सुरू भएको हो ।
प्रतिक्रिया दिनुहोस्