शितगंगा-८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला (फाेटाे फिचर)



शितगंगा-८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला (फाेटाे फिचर)

भालुवाङ २ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिका- ८ लाहापेमा दोस्रो बृहत साँस्कृतिक तथा पर्यटन व्यापार मेला महोत्सव शुक्रबार देखि सुरू भएको छ । शितगंगा संस्कृतिको माैलिक कला र विकृति विसंगति हटाउने मेला भन्ने मुल नाराका साथ एकता युवा क्लव आयोजना एवम् सुपा देउराली मन्दिर सहआयोजनामा महोत्सव सुरू भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे