लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौ बैठक आज बस्दै



लुम्बिनी प्रदेशसभाको पहिलो अधिवेशनको पाँचौ बैठक आज बस्दै

भालुवाङ २० माघ । लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै । सभामुखको निर्देशनअनुसार पहिलो अधिवेशनको पाँचौँ बैठक बस्न लागेको प्रदेश सभा सचिवालय सचिव दुर्लभकुमार पुनले जानकारी दिएका छन् ।

लुम्बिनी प्रदेश सभा नियमावली २०७९ को नियम १२ को उपनियम (३) बमोजिम आज दिउँसो १ बजे बैठक आह्वान गरिएको छ । यता मुख्यमन्त्रीमा लीला गिरी नियुक्त भएको करिब एक महिना हुन लाग्दा समेत सरकार विस्तार भएको छैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे