पर्वतबाट प्रतिनिधिसभामा एमालेका पदम गिरी २ हजार २६३ मतान्तरले निर्वाचित
पर्वत ८ मंसिर । पर्वतबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका उम्मेदवार पदम गिरी निर्वाचित भएका छन् ।
निकटम प्रतिद्वन्दी कांग्रेसका अर्जुन जोशीलाई २ हजार २६३ मतान्तरले पराजित पारर्दै गिरी निर्वाचित भएका हुन् ।एमालेका गिरीले २९ हजार ८७२ मत ल्याउँदा कांग्रेसका जोशीले २७ हजार ६०९ मत ल्याए ।
प्रतिक्रिया दिनुहोस्