दाङ २ (१) : कांग्रेसका राजु खनाल विजयी



दाङ २ (१) : कांग्रेसका राजु खनाल विजयी

दाङ ७ मंसिर । दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन् । गठबन्धनबाट उम्मेदवार बनेका खनालले १५ हजार ६१६ मत ल्याउँदै विजयी भएको हुन् ।

औपचारिक रुपमा भने विजयी घोषणा हुन बाँकी रहेको छ । यस्तै खनालका प्रतिष्पर्धी नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरेका छन् । उनी खनालसँग १ हजार १६७ मतान्तरले पारजित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे