काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते उद्धार जारी



काठमाण्डौबाट रुकुमका लागि छुटेको बस त्रिशूलीमा खस्यो, १६ जना घाइते उद्धार जारी

काठमाण्डौ १९ कार्तिक ।  काठमाडौंबाट रूकुम जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका-१० हुग्दीखोला नजिक दुर्घटना भएको छ । शनिबार साँझ सवा ६ बजेतिर दुर्घटना भए पनि घटनाको विस्तृत विवरण आइनसकेको धादिङ प्रहरीले जनाएको छ ।

बसमा २० जना यात्रु रहेको प्रहरीको अनुमान छ । घाइतेको उद्धार भइरहेको धादिङ प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे