दाङमा यात्रुबाहक बस पल्टिदा ४२ जना घाइते, ४ जनाकाे अवस्था गम्भीर (घाइतेहरुकाे नामावली सहित)



दाङमा यात्रुबाहक बस पल्टिदा ४२ जना घाइते, ४ जनाकाे अवस्था गम्भीर (घाइतेहरुकाे नामावली सहित)

दाङ १५ असोज । दाङमा यात्रुबाहक बस पल्टिदा ४२ जना घाइते भएका छन् । शनिबार करिब सवा ३ बजेतिर घोराहीबाट लमहीका लागि छुटेको रा १ ख १८४५ नम्बरको बस चौपट्टाको आरोलोमा ब्रेक फेल भएर पल्टिदा ४२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजन कुमार गौतमले जानकारी दिए । घाइते मध्य ४ जनाको अवस्था गम्भिर रहेको र एक जनालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको अस्पताललाई उद्धत गर्दै डिएसपी गौतमले बताए ।

घाइतेहरुको विवरण यसप्रकार छ :– 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे