४० अधिकृतको सरुवा गढवा गाउँपालिका अधिकृत लाल बहादुर योगीको काभ्रेपलान्चोक सरुवा



४० अधिकृतको सरुवा गढवा गाउँपालिका अधिकृत लाल बहादुर योगीको काभ्रेपलान्चोक सरुवा

 भाद्र २० गढवा –  ४० अधिकृतको सरुवा गढवा संगै गढवा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लाल बहादुर योगीको पनि सरुवा भएको छ।

अधिकृत योगिको काभ्रेपलान्चोकमा सरुवा भएको हो। साथै ४० जना शाखा अधिकृतहरूको सरुवा गरिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार संघीय सरकारका विभिन्न निकायमा कार्यरत अधिृकतहरुको सरुवा गरेको हो ।

पछिल्लो समय कर्मचारीहरूको धमाधम सरुवा गरिँदै छ । निर्वाचन आचार संहिता लाग्नु अघि नै सहसचिव भन्दा मुनिका ठुलो संख्यामा कर्मचारीहरूको सरुवा गरिएको छ ।

प्रशासन सिंहदरवार स्रोतका अनुशार केही समयभित्रै थप अधिकृतदेखि सहसचिवसम्मको सरुवा मिलान गरिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे