नेपालमा आज थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि



नेपालमा आज थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैँ ५ भदौ ।  नेपाालमा आज थप २ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ८ सय १६ जनाको पीसीआर परीक्षणमा २ सय २ जना र १ हजार ६ सय ७ जनाको एन्टीजेन परीक्षणमा ८४ जना गरी २ सय ८६ जनामा संक्रमण पुष्टि भएको हो । कोरोनाबाट ४ सय ७९ जना निको भएका छन् भने हाल देशभर ४ हजार ३ सय ४८ जना सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे