माओवादी मोह र अपमान सहिन्न भन्दै तुलसीपुरका यी चर्चित कांग्रेस नेताले रोजे एमाले
दाङ १६ बैशाख । तुलसीपुर उपमहानगरपालिका वडा नं ९ चर्चित नेताहरु बलिराम खत्री, जितबहादुर खड्का र गीता पौडेल नेपाली कांग्रेस पार्टी परित्याग गरेर नेकपा एमालेमा प्रवेश गरेका छन् ।
खड्का राप्ती बबई क्याम्पसदेखि नै नेविसंघको विद्यार्थी राजनीति गर्दै आएका थिए । खड्काले कांग्रेसभित्रको माओवादी मोह र अपमान सहन नसकी एमालेमा प्रवेश गरेको बताए ।
प्रतिक्रिया दिनुहोस्