एमालेबाट राप्तीमा अध्यक्ष पदका लागि पोख्रेल र उपाध्यक्षमा चाैधरी भिड्ने



एमालेबाट राप्तीमा अध्यक्ष पदका लागि पोख्रेल र उपाध्यक्षमा चाैधरी भिड्ने

दाङ ११ वैशाख । नेकपा एमाले दाङको लमही नगरपालिका बाहेक ९ स्थानीय तहका प्रमुख उपप्रमुखका उम्मेदवारहरुको टुंगो लगाएको छ ।

उम्मेदवारहरूको नामावली

१) घोराही
मेयर– नरुलाल चौधरी
उपमेयर- हुमा डिसी
२) तुलसीपुर
मेयर– टिकाराम खडका,
उपमेयर– स्यानी चौधरी
३) बबई
प्रमुखः भुवनेश्वर पौडेल
उपप्रमुखः साबित्रा विश्वकर्मा
४) शान्तिनगर गाउँपालिका
प्रमुखः विष्णु केसी
उपप्रमुखः कमला भण्डारी
५) दंगिशरण गाउँपालिका
प्रमुखः एमएन शाह
उपप्रमुखः बुधनी चौधरी
६) राप्ती गाउँपालिका
प्रमुखः जगत पोखरेल
उपप्रमुखः कलापति चौधरी
७) गढवा गाउँपालिका
प्रमुखः सहजराम ऐर
उपप्रमुखः सीता चौधरी
८) राजपुर गाउँपालिका
प्रमुखः कुलराज गिरी
उपप्रमुखः सीता यादव
९) बंगलाचुली गाउँपालिका
प्रमुखः भेषराज खत्री
उपप्रमुखः सरस्वता घर्ती

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे