लालमटियामा आज गायक कृष्ण रेउले, हास्य कलाकार पुर्खे बा लगायतका कलाकार आउँदै



लालमटियामा आज गायक कृष्ण रेउले, हास्य कलाकार पुर्खे बा लगायतका कलाकार आउँदै

भालुवाङ १५ चैत  । देउखुरीको राप्ती गाउँपालिका वडा नम्बर २ लालमटियाको टुडीखेल मैदानमा सञ्चालित राप्ती  चौथो व्यापारीक, पर्यटन तथा कृषि महोत्सवमा मंगलवार आज चर्चित लोक दोहोरी गायक कृष्ण रेउले आउन लागेका छन् ।

कृषि पर्यटन तथा कला संस्कृतिको पहिचान, राप्ती चौथो प्यापारीक, पर्यटन तथा कृषि महोत्सव २०७८ को शान भन्ने मुल नाराका साथ राप्ती उद्योग वाणिज्य संघ भालुवाङमा गत चैत ११ गते बाट सुरू भएको महोत्सवमा गायक रेउले सँगै  गायिका कल्पना अर्याल, हास्य कलाकार पुर्खे बा, मोडेल तथा डान्सरहरू डिप्रभा बोगटी, एलिसा बराल, उद्घोषक अनुप बुढाका साथै न्यु डान्स त्रियशन र वेष्ट डान्स त्रु का कलाकार र स्थानीय कलाकारहरूले पनि भरपुर्ण मनोरञ्जन दिने महोत्सव व्यवस्थापक एसके शर्माले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे