एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने



एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं, ७ चैत । नेकपा एमालेले स्थानीय तहको निर्वाचनका लागि ९ वैशाखमा घोषणापत्र सार्वजनिक गर्ने भएको छ ।

एमाले पोलिटव्यूरोको सोमबार बसेको बैठकले पार्टी स्थापना दिवसकोअवसर पारेर केन्द्रले घोषणापत्र सार्वजनिक गर्ने र स्थानीय तहहरुमा पनि चुनावी प्रतिवद्धतापत्र सार्वजनिक गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे