लमही नगरपालिकाको नाममा परेको रिट उच्च अदालतद्धारा खारेज



लमही नगरपालिकाको नाममा परेको रिट उच्च अदालतद्धारा खारेज

लमही २६ माघ । लमही नगरपालिकाले निकासी कर ( गिट्टी बालुवामा) लिएको भन्ने बिषयमा परेको रिट निवेदन उच्च अदालत तुलसीपुरले खारेज गरिएको छ ।

टिप्पर व्यवसायीले लमही नगरपालिकाका विरुद्ध दिएको रिट निवेदनको आज बुधबार भएको बहसमा १ नम्बर इजलासले उक्त रिट निवेदनको खारेज गरेको लमही नगरपालिकाका कानूनी सल्लाहकार दीपक रेग्मीले जानकारी दिए । अब लमही नगरपालिकाले निकासी कर लिएर निर्वाध रुपमा काम गर्न पाउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे