लमही खानेपानीकाे साधारणसभा माघकाे १६ गते हुने



लमही खानेपानीकाे साधारणसभा माघकाे १६ गते हुने

माघ ९ लमही । लमही खानेपानी १७ साधारणसभा तथा ७ अधिबेशन यहि माघकाे १६ गते आइतबार लमहीकाे सार्वजनिक बगैचामा हुने भएको छ ।

आइतबार लमहीमा संम्पन्न भएको सर्बदलिय तथा सर्बपक्षिय बैठकले यस्ताे निर्णय गरेको हाे । यस अघि माघकाे १५ गते सभा गर्ने निर्णय गरिएको थियाे । पहिले सत्यसाइहलमा गरिने भएता पनि अहिले लमहीकाे सार्बजनिक बगैचामा गरिन लागिएको छ ।

कोरोना संक्रमणलाई मध्यनजर गरि संम्पुर्ण स्वास्थ सुरक्षाकाे मापदण्ड पालना गरेर ठिक ११ बजे देखि उद्धघाटन गरिने कार्यक्रम रहेको संस्थाका सचिब सनमकुमार पाैडेलले जानकारी दिएका छन् । संस्थामा हाल कुल ४५०५ जना मतदाता रहेका छन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे