दाङमा विभिन्न मुद्धाका फरार दुई अभियुक्त पक्राउ



दाङमा विभिन्न मुद्धाका फरार दुई अभियुक्त पक्राउ

तुलसीपुर ७ माघ । दाङ प्रहरीले विभिन्न मुद्धामा फरार भएको दुई जनालाई अभियुक्तलाई पक्राउ गररी सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा घोराही ३ बस्ने ४० वर्षिय टेकबहादुर नेपाली र सोही वडाकै ५३ वर्षिय नैन बहादुर कामी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं डिएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए । नेपाली लागु औषध मुद्धामा फरार भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे