दाङमा एमालेका शीर्षस्थ नेताहरु कोरोना संक्रमित



दाङमा एमालेका शीर्षस्थ नेताहरु कोरोना संक्रमित

दाङ २ माघ । दाङबाट नेतृत्व गर्ने नेपाल कम्युनिष्ट पार्टी (एमाले) का शीर्षस्थ नेताहरु कोरोना संक्रिमत भएका छन् । तेस्रो लहरको कोरोनाबाट एमाले महासचिव शंकर पोखरेल, उपाध्यक्ष युवराज ज्ञवाली, पोलिट ब्यूरो सदस्यहरु शान्ता चौधरी, सुजिता साक्य, घोराही उपमहानगरपालिका मेयर समेत रहेका पोलिट ब्युरो सदस्य नरुलाल चौधरी र जिल्ला सचिव मनोहर बुढोथोकी संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे