माघे सङ्क्रान्तिको अवसरमा लुम्बिनी प्रदेशद्वारा आज माघ २ गते सार्वजनिक बिदा



माघे सङ्क्रान्तिको अवसरमा लुम्बिनी प्रदेशद्वारा आज माघ २ गते सार्वजनिक बिदा

भालुवाङ १ माघ । लुम्बिनी प्रदेश सरकारले आज माघ २ आइतबार सार्वजनिक बिदा दिएको छ । माघे सङ्क्रान्तिको अवसरमा माघ २ गते आइतबार प्रदेशमा सार्वजनिक बिदा दिइएको हो ।

आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले शुक्रबार सूचना निकालेर प्रदेश सरकारको मन्त्रिपरिषद्को निर्णयअनुसार बिदा दिइएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे