कांग्रेसमा थारु कोटाबाट दाङका योगेन्द्र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित



कांग्रेसमा थारु कोटाबाट दाङका योगेन्द्र चौधरी केन्द्रीय सदस्यमा निर्वाचित

दाङ ६ पुस । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत थप १० जना केन्द्रीय सदस्य निर्वाचित भएका छन् ।

मंगलबार गरिएको मतगणना अनुसार थारु तर्फको खुला केन्द्रीय सदस्यमा रामजनम चौधरी र योगेन्द्र चौधरी विजयी भएका छन् ।

रामजनमले २५०३ र योगेन्द्रले २१९८ मत पाएका छन् । त्यस्तै थारु महिलातर्फ कल्पना चौधरी २५२४ र जीवन राना २३४९ मतसहित केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे