दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमणमुक्त



दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि, ३ जना संक्रमणमुक्त

तुलसीपुर,१२ कात्तिक । दाङमा शुक्रबार थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा २० जनाको पीसीआर परीक्षण गर्दा ४ जनामा पुष्टि भएको जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र घोराही दाङले जानकारी दिएको छ । जसमा घोराहीका एक जना, तुलसीपुरका २ जना र लमहीका एक जनामा कोरोना पुष्टि भएको केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे