दाङकाे तुलसीपुरमा एक लाख ९८ हजार र कौडा सहित ८ जना पक्राउ



दाङकाे तुलसीपुरमा एक लाख ९८ हजार र कौडा सहित ८ जना पक्राउ

तुलसीपुर १२ कार्तिक । तुलसीपुरमा जुवा खेल्दै गरेको अवस्थामा ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुरेन्द्र हमाल, मिन केतन गिरी, दिपेन्द्र गिरी, दिगम्बर गिरी लगाएत ८ जना रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख सुरेश काफ्लेले जानकारी दिए ।

गोप्य सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक रन्जन बहादुर स्वाँरको नेतृत्वमा गएको प्रहरी टोलिले तुलसीपुर–६ रजौराबाट उनिहरुलाई पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे