चाडपर्वलाई लक्षित गरी भालुवाङ बजार शनिवार पनि खुल्ने



चाडपर्वलाई लक्षित गरी भालुवाङ बजार शनिवार पनि खुल्ने

भालुवाङ १९ भदौ । चाडपर्वलाई लक्षित गरी भालुवाङ बजार शनिवार पनि खुल्ने भएको छ । राप्ती उद्योग वाणिज्य संघको हालै बसेको १० औँ बैठकले भदौ १९ गते आज शनिवार देखि लागु हुने गरी दशै, तिहार र छठ पर्व सम्मका लागि बजार खाेल्ने निर्णय भएको संघका अध्यक्ष सुरज खड्काले एक सुचना जारी गरी जानकारी दिएका छन् ।

साप्ताहिक रुपमा शनिवार बन्द हुँदै आएको बजार उपभोक्ता र व्यवसायीहरुको आवश्यकतालाई ध्यान दिदै शनिवार पनि बजार खोल्ने निर्णय भएको संघका खड्काले  जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे