रुकुम पश्चिमकाे ठूली दहमा बेपत्ता दाजुभाइकाे शव भेटियाे



रुकुम पश्चिमकाे ठूली दहमा बेपत्ता दाजुभाइकाे शव भेटियाे

रुकुमपश्चिम ४ भदाै । रुकुम पश्चिमको मुसिकोट नगरपालिका ७ मा रहेको ठूली दहमा डुबेका दाजुभाइकाे शव भेटिएकाे छ । दहमा पौडी खेल्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेका एकै घरका दाजुभाइ बेपत्ता भएका हुन् ।

बिदाको अवसर पारेर साथीहरूसँग घुम्न गएका दाजुभाइ भीमबहादुर र प्रेम थापा दहमा पौडी खेल्ने क्रममा डुबेका थिए । उनीहरू दहमा डुबेको खबर पाएलगत्तै प्रहरी घटनास्थलतर्फ गएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे