बाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त



बाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मा नियुक्त

काठमाण्डाै ४ भदाै । राष्ट्रपति विद्यादेवी भण्डारीले वाग्मती प्रदेशको प्रमुखमा यादवचन्द्र शर्मालाई नियुक्त गरेकी छिन् । सरकारको सिफारिसमा राष्ट्रपति भण्डारीले विष्णुप्रसाद प्रसाईँलाई पदमुक्त गरेर शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गर्नुभएको राष्ट्रपति कार्यालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

राष्ट्रपति कार्यालयले निकालेको विज्ञप्तिमा संविधानको धारा एक सय ६५ को उपधारा १ को खण्ड ख अनुसार प्रसाईँलाई पदमुक्त गरेर संविधानको धारा एक सय ६३ को उपधारा २ अनुसार शर्मालाई प्रदेश प्रमुखमा नियुक्त गरेको उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे