दाङमा मोटोपना भएका प्रहरीलाई दैनिक कसरत गराउन थालियो



दाङमा मोटोपना भएका प्रहरीलाई दैनिक कसरत गराउन थालियो

दाङ १९ साउन । जिल्ला प्रहरी कार्यालय दाङले प्रहरीमा मोटोपना देखिएपछि उनीहरूलाई अतिरिक्त शारीरिक व्यायाम र दैनिक कसरत गराउन थालेको छ । शारीरिक रूपमा मोटा देखिने प्रहरीका माथिल्लो तहका अधिकारीदेखि जवान सबैलाई दैनिक दौडाउन सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे