चीन र जापानले दिने कोरोनाविरुद्धको खोप यसै साता नेपाल आइपुग्ने



चीन र जापानले दिने कोरोनाविरुद्धको खोप यसै साता नेपाल आइपुग्ने

काठमाण्डौ १८ साउन । चीन र जापान सरकारले अनुदानमा दिने घोषणा गरेको नोबेल कोरोना भाइरसविरुद्धको खोप यसै सातानेपाल आउने भएको छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चीनबाट १६ लाख र जापानबाट १६ लाख खोपको मात्रा यही साता नेपाल आउने जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे