तुलसीपुर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, पाँच दिनका लागि कार्यालय बन्द



तुलसीपुर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि, पाँच दिनका लागि कार्यालय बन्द

तुलसीपुर २१ असार ।  तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ को वडा कार्यालयका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि पाँच दिनका लागि कार्यालय बन्द गरिएको छ । वडाको प्रशासन तथा प्राविधिक कर्मचारीहरुमा कोरोना पुष्टि भएको हो ।

आइतबार वडाले एक विज्ञप्ती निकालेर सोमबारदेखि शुक्रबारसम्मका लागि अति आवश्यक बाहेक सबै सेवाहरु बन्द गरिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे