दाङमा आइपुगे नयाँ प्रमुख जिल्ला अधिकारी कुरुङवाङ



दाङमा आइपुगे नयाँ प्रमुख जिल्ला अधिकारी कुरुङवाङ

दाङ १४ असार । दाङमा नयाँ प्रमुख जिल्ला अधिकारीका रुपमा राम बहादुर लिम्बु कुरुङवाङ अाएका छन् । प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलेको काठमाण्डौ सरुवा भएपछि उहाको ठाउँमा कुरुङवाङ अाएका हुन् ।

उनले दाङको प्रमुख जिल्ला अधिकारीका रुपमा जिम्मेवारी सम्हाल्दै जिल्लाको सुशासन , बिकास र समृद्धितर्फ प्रतिबद्ध रहेको बताए । सामाजिक संजाल फेसबुक मार्फत उहाले यस्तो प्रतिबद्धता जनाएका छन् । उनी यस अघि बाँकेको प्रमुख जिल्ला अधिकारीका रुपमा नेतृत्व सम्हालेका थिए  । यस अघिका सिडियो पौडेलको चार महिना अवधी नपुग्दै सुरुवा भएको हो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे