लुम्बिनी प्रदेश प्रहरी प्रमुख धानुकको सरुवा, आचार्य आउँदै



लुम्बिनी प्रदेश प्रहरी प्रमुख धानुकको सरुवा, आचार्य आउँदै

दाङ ९ असार लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख डीआईजी रविन्द्र धानुकको सरुवा भएको छ । सोमबार उनको प्रहरी प्रधान कार्यालयमा सरुवा भएको हो ।

अब प्रदेश प्रहरी कार्यालयको प्रमुखकको रुपमा हाल प्रहरी प्रधान कार्यालयमा रहेका मुकुन्द राज आचार्य आउन लागेका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे