प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु



प्राविधिक समस्या समाधान भएसँगै नेपाल टेलिकमको मोबाइल सेवा सुरु

काठमाण्डाै ९ असार । नेपाल टेलिकमको मोबाइल सेवामा देखिएको प्राविधिक समस्या समाधान भएको छ । आज बिहानै देखि काठमाण्डाैसहित देशभरका पोष्टपेड र प्रिपेड नम्बरमा फोन नलाग्ने भएको थियो ।

तर, अहिले मर्मत गरेर  समस्या समाधान भएसँगै सेवा सुरु भएको टेलिकमले जनाएको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण सेवाग्राही समस्यामा परेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे