बाढीले मेलम्चीमा अर्बौको क्षती, २ शैक्षिक संस्थादेखि रेडियोको भवन समेत डुबानमा



बाढीले मेलम्चीमा अर्बौको क्षती, २ शैक्षिक संस्थादेखि रेडियोको भवन समेत डुबानमा

काठमाण्डौ ६ असार । गत असार १ गतेको बाढीका कारण सिन्धुपाल्चोकको तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ, मेलम्चीमा ठूलो जन धनको क्षति भयो । व्यक्तिका घर, संघसंस्था, विभिन्न कार्यालयहरु, खेतीयोग्य जमिन, विद्यालय लगायत अर्बौको क्षति भएको छ ।

अहिले सिन्धुवासी बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचना समेत भत्किँदा विद्यार्थीको बिचल्ली भएको छ भने सञ्चार माध्यमहरुमा क्षति पुग्दा आम नागरिकहरु सूचनाको पहुँचबाट टाढा हुन परेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे