लमहीमा डल कुसन बनाउने तालिम सुरु



लमहीमा डल कुसन बनाउने तालिम सुरु
लमही ५ असार ।  लमहीमा २० दिने डल कुसन बनाउने सीप बिकास तालिम सुरु भएको छ । लमही नगरपालिकाकाे आयाेजनामा तालिम सुरु भएकाे हाे । गरिबी निवारण कार्यक्रम अन्तरगत २०७७/०७८ काे बजेटबाट उक्त तालिम सुरु भएको हाे ।
वडा नम्बर ४ र ६ का १२ जना महिलाहरु सहभागी रहेका छन् । असारकाे २० गते सम्म चल्ने तालिमको प्रशिक्षकमा सीता चाैधरी रहेकी छिन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे