दाङमा लकडाउन खुकुलाे, करिब डेढ महिनापछि बल्ल खुल्याे दाङकाे बजार



दाङमा लकडाउन खुकुलाे, करिब डेढ महिनापछि बल्ल खुल्याे दाङकाे बजार

दाङ २६ जेठ । करिब डेढ महिनापछि बल्ल दाङका बजारहरु खुलेक छन् । कोरोना महामारीका कारण बन्द भएका दाङका सबै पसलहरु आजदेखि खुलेका छन् । सिनेमाहल, होटेल, रेष्टुरेन्ट, सैलुन, चियापसल, खाजाघर भने बन्द रहने जिल्ला कोभिड संकट व्यवस्थापन समितिका संयोजक दिर्घ नारायण पौडेलले जानकारी दिएका छन् ।

‘चुनौति त छदैंत तै पनि खोल्ने अनुमति पाएपछि सुरक्षा मापदण्ड अपनाएर खोल्नु पनि पर्यो । घरको भाडा तिर्नुपर्ने होला त्यसका लागि पनि बिक्री वितरण भयो भने सजिलो पनि होला ।’ खड्काले भने । बजार खुलेपिन सामान किनमेल गर्ने नागरिकहरूकाे चहलपहल भने देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे