लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने



लुम्बिनी प्रदेशको स्थायी राजधानी भालुवाङमा सुविधा सम्पन्न अस्पताल निर्माण गरिने

भालुवाङ २५ जेठ । लुम्बिनी प्रदेशको स्थायी राजधानी देउखुरीकाे भालुवाङमा सुविधासम्पन्न अस्पताल निर्माण गरिने भएको छ । लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी आर्थिक बर्ष २०७८/०७९ को लागि प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताए ।

त्यस्तै लमहीमा आधुनिक स्तरको ट्रमा सेन्टर स्थापना गरिने भएको छ । ट्रमा सेन्टरकालागि गएको बर्ष पनि नीति तथा कार्यक्रममा पनि समावेश भएको थियो, भने बजेट पनि आएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे