आज पनि संसद बिघटन सम्बन्धी मुद्धामा सुनुवाई हुन सकेन



आज पनि संसद बिघटन सम्बन्धी मुद्धामा सुनुवाई हुन सकेन

काठमाण्डौ २५ जेठ । प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दा सुनुवाइको लागि गठित संवैधानिक इजलास मंगलबार पनि बस्न सकेन । न्यायाधीश विवादका कारण लामो समयदेखि प्रभावित हुँदै आएको इजलास पूर्व सूचना विना सोमबार पनि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे