दाङमा भोलि देखि ६२ देखि ६४ बर्ष उमेरका जेष्ठ नागरिकलाइ काेराेना बिरूद्धकाे खोप लगाईदै



दाङमा भोलि देखि ६२ देखि ६४ बर्ष उमेरका जेष्ठ नागरिकलाइ काेराेना बिरूद्धकाे खोप लगाईदै

दाङ, २४ जेठ । दाङमा भोलि((मंगलवारं देखी जिल्लाभर कोरोना भाईरस विरुद्धको खोप लगाईने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका ६२ वर्ष देखी ६४ बर्ष उमेरका नागरिकका लागी ८ हजार ६ सय डोज खोप ल्याईएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे