दाङमा सामुहिक वन मुद्धाका फरार पाँच जना चार वर्षपछि पक्राउ



दाङमा सामुहिक वन मुद्धाका फरार पाँच जना चार वर्षपछि पक्राउ

दाङ २४ जेठ । दाङमा सामुहिक वन मुद्धामा फरार भएका पाँच जनालाई प्रहरीले चार वर्ष पछि पक्राउ गरी सार्वजनिक गरेको छ । उनीहरुलाई प्रहरीले लुकिछिपी बस्दै आईरहेको अवस्थामा आईतवार दिउँसो पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रबक्ता एवं डिएसपी मुकुन्दप्रसाद रिजालले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे