दाङमा एक बालिकाको पानीमा डुबेर मृत्यु



दाङमा एक बालिकाको पानीमा डुबेर मृत्यु

लमही १९ जेठ । दाङमा एक बालिकाको पानीमा डुबेर मृत्यु भएको छ । लमही नगरपालिका ७ कमानपुर निवासी स्यानु चौधरीको ७ वर्षिय छोरी इन्दु चौधरीको घर नजिकैको नहरमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता मुकुन्दप्रसाद रिजालले बताए ।

बुधबार विहान साढे ११ बजेतिर लमही अस्पतालमा उपचारका क्रममा उनको मृत्यु हो । उनको नहरमा नुहाउने क्रममा डुबेर मृत्यु भएको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे