नेपाली कांग्रेस राप्तीद्धारा कोरोना अस्पताललाई ९१ हजार नगद सहयोग प्रदान (नामावली सहित)
भालुवाङ १७ जेठ । नेपाली कांग्रेस राप्ती गाउँपालिका ईकाइले अस्थाई कोरोना अस्पताललाई नगद ९१ हजार सहयोग गरेको छ । सोमबार एक अनौपचारीक कार्यक्रमको आयोजना गरी राप्ती गाउँपालिका सभापति लगायत नेता कार्यकर्ताहरुबाट संकलित रकम ९१ हजार रुपैँया राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरिएको हो ।
राप्ती गाउँपालिकाको सिसहनिया स्थित अस्थाई कोरोना अस्पतालमा उपचाररत कोरोना संक्रमितको थप उपचारमा सहयोग पु¥याउनका लागि स्थानिय नेता कार्यकर्ताबाट रकम संकलन गरिएको थियो । गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदी, स्वास्थ्य शाखा संयोजक नारायण राउतको माध्यमबाट विरामी सम्म सहयोग पुराउने पहल गरिएको रकम हस्तान्तरण गर्दै नेपाली कांग्रेस राप्ती गाउँपालिका ईकाइ सभापति दुर्योधन पाण्डेले बताए ।
सहयोग रकम बुझ्दै राप्ती गाउँपालिका अध्यक्ष नुमानन्द सुवेदीले यस्तो अवस्थामा सबैले आआफ्नो स्थानबाट सहयोग गरेकोमा नेपाली कांग्रेस राप्ती इकाईका नेता तथा कार्यकर्तालाई धन्यावाद दिएका छन् । विगतको वर्ष पार्टीको तर्फवाट कोरोना संक्रमण रोकथाममा समेत सहयोग गरेको सम्झना गर्दै आगामी दिनमा पनि थप सहयोग गर्ने जिल्ला सदस्य हरी भुसालले जानकारी दिए ।
यस्तो अवस्थामा धेरै नागरिक अस्वस्थ रहेको कारण सबैलाई घरमै बस्न र लगडाउनको पालना गर्दै सुरक्षित रहन दाङ जिल्ला क्षेत्र न. १ क सभापति ताराबहादुर डिसीले सबैमा अनुरोध समेत गरेका छन् । नेपाली काँग्रेस राप्ती गाउँपालिकाले रेडियो र टेलिभिजन मार्फत कोरोनाबाट सुरक्षित रहनका लागि जनचेतनात्मक सन्देश प्रशारण समेत गर्ने निर्णय गरेको पूर्व महाधिबेशन प्रतिनिधि दोर्ण भुसालले बताए ।
नेपाली काँग्रेसको यो अक्सिजन खरिद तथा जनचेतना मुलक सन्देश प्रवाह गर्ने कार्यका लागि तपशिल बमोजिमका नेता कार्यकर्ता तथा सहयोगीहरुबाट रकम प्राप्त भएको नेपाली काँग्रेस राप्ती गाउँपालिकाले जानकारी दिएको छ ।
विद्याशरण चौधरी १००० गोवर्धन रावत १५०० बेद प्रसाद चौधरी १००० शुशिला चौधरी १००० संजिव परियार १००० भिमलाल चौधरी १००० यशोदा चौधरी १००० शान्तिदेवि चौधरी ६०० नित्यानन्द शर्मा ५०० शारदा नेपाली ५०० शिवा भट्टराई ५०० भानु चौधरी ५०० गणेशकुमार चौधरी ५०० ईश्वरीप्रसाद अधिकारी १००५ तिर्थराज ज्ञवाली ५०० विलोचन चौधरी ५०० खोपेन्द्र ज्ञवाली ५०० जगदम्वाकुमारी चौधरी ५०० कृष्णकुमार चौधरी ५०० पुरन चौधरी ५०० ताराकुमारी चौधरी ५०० ईन्द्रादेवी नेपाली ५०० गणेशकुमार चौधरी १००० बसन्त भुसाल ६०० भेषराज भुसाल ६०० नारायण भुसाल ६०० खिमानन्द भुसाल ६०० चन्द्रमणि भुसाल ६०० सन्तोष भुसाल ६०० बुद्धिराम चौधरी ६०० आत्माराम पोख्रेल ६०० अनील पौडेल ६०० हेमराज पौडेल ६०० रामु मल्ल १००० प्रकाश केसी १००० शरद गिरी ५०० दुर्गा भण्डारी १००० बालाराम कुमाल ५०० चित्रम चौधरी १०५० जिवराज वली ५०० तिलक वली ५०० भिम वली ५०० एकराज घर्ति ५०० पोमलाल गीरी ५०० गणेश जिसी १००० विष्णुबहादुर जिसी ५०० प्रकाश चौधरी १५५५ गोपाल मिया १०० बसन्त अधिकारी ५०० देवबहादुर राना ५००५ दोर्ण भुसाद ३५५५ झविन्द्र भण्डारी १५०० केशरबहादुर रोका १००५ विनोद भुसाल १००० आशिस पौडेल १२०० डम्वर भुसाल १००० पप्पु अग्रहरी १००० श्रीकृष्ण शर्मा १००० राधाकृष्ण शर्मा १००० धनबहादुर भट्टराई १००० महेशकुमार अधिकारी १००० दुर्योधन पाण्डे ६०० लिला भट्टराई ६०० पदमबहादुर गिरी ६०० टेकबहादुर कुमाल ६०० मेघराज आचार्य ६०० गिरीराज भुसाल प्रसान्त ६०० हरि भुसाल ५०० हेमकुमार खड्का ५०० युवराज भुसाल १२०० शिवप्रसाद भुसाल १२०० सुधिर भुसाल १२०० युवराज न्यौपाने १२०० जगतनाथ न्यौपाने १२०० प्रकाशकुन्ज शर्मा १२०० शंकर भुसाल ६००, कर्ण ब. पौडेल १००० प्रकाश न्यौपाने १००० मोहन श्रेष्ठ १००० चन्द्रबहादुर सुनार १००० नारायण न्यौपाने १००० डुलप्रसाद श्रेष्ठ १००० कृष्ण खनाल १००० महेन्द्र खनाल १००० विनोद पाण्डे १००० दोर्ण आचार्य १००० रुद्रबहादुर झाक्री ५५० हिराबहादुर झाक्री ५०० ताराबहादुर डिसी १००० खिमविक्रम शाह ५०० वासुदेव पुन ५०५ बहादुरकर्ण केसी १००० जितबहादुर पुन १००० पदमबहादुर पुन १००० महेन्द्र केसी १०००, लालमोहमद मिया १००० गोरखनाथ कसौधन ५०० नुमानन्द सुवेदी १००० कृष्णराज पौडेल ५०० हस्तबहादुर गुरुङ १००० स्यामलाल पोख्रेल ५०० विक्रान्त ज्ञवाली १००० चन्द्र मणी ज्ञवाली ५०० रमेश कडेल १००० तेज बहादुर गुरुङ ५००