LISTEN LIVE RADIO

सुपर लिगमा विराटनगरले धनगढीलाई हरायाे



सुपर लिगमा विराटनगरले धनगढीलाई हरायाे

काठमाण्डाै १२ बैशाख । नेपाल सुपर लिग फुटबलमा विराटनगर सिटीले धनगढी एफसीलाई हराएको छ । दशरथ रङ्गशालामा आइतवार भएकाे पहिलो खेलमा विराटनगरले धनगढीलाई तीन–शून्यलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

विराटनगरका विक्रम धिमाल, एडिलाजा सोमिडे र सन्तोष तामाङले एक/एक गोल गरे । विराटनगरले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गरेको हो । धनगढीलाई हराउँदै विराटनगरले तीन अङ्क जोडेको छ ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे