LISTEN LIVE RADIO

अदालतको अपहेलना सम्बन्धी मुद्दामा ओलीले सर्वोच्चमा दिए जवाफ (पूर्णपाठ सहित)



अदालतको अपहेलना सम्बन्धी मुद्दामा ओलीले सर्वोच्चमा दिए जवाफ (पूर्णपाठ सहित)

काठमाडौ ६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्वतन्त्र न्यायपालिकाको पक्षमा निरन्तर उभिँदै आएको बताएका छन् । आज सर्वोच्च अदालतमा आफैं उपस्थित भएर ११ बुँदे लिखित जवाफ बुझाउँदै उनले अदालतको अवहेलना कहिल्यै नगरेको बताएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले आफू ओलीले सत्यसँग नलड्ने र शक्तिसँग नझुक्ने सिद्धान्तमा अडिग रहेको पनि जनाएका छन् । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको एउटा पक्ष आफू भएकाले मुद्दा जित्ने आधार यस्ता छन् भन्नु स्वभाविक हुने जिकिर गर्दै अवहेलनाको निवेदन खारेज गर्न माग गरेका छन् ।

प्रधानमन्त्री ओलीविरुद्ध वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानले अवहेलनासम्बन्धि छुट्टाछुट्टै रिट दर्ता गरेका थिए । सर्वोच्चले अवहेलनासम्बन्धी मुद्दामा जवाफसहित आफैं उपस्थित हुन माघ १५ मा ओलीलाई आदेश दिएको थियो ।

यस्ताे छ, पूर्णपाठ

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे