LISTEN LIVE RADIO

नुवाकाेटमा ५.३ म्याग्निच्यूडको भूकम्पको गयो



नुवाकाेटमा ५.३ म्याग्निच्यूडको भूकम्पको गयो

काठमाण्डाैं २१ साउन । नुवाकाेटमा भूकम्पको धक्का महसुस भएको छ ।

बिहान ५:२६ मिनेटमा नुवाकोटको बेलकाेटगढी केन्द्रविन्दु बनाएर ५.३  म्याग्निच्यूडको भूकम्प राष्ट्रिय भुकम्प  मापन केन्द्रले जनाएकाे छ। भुकम्पकाे धक्का काठमाडौं उपत्यकामा पनि महसुस भएकाे थियाे ।

यसअघि साउन १५ गते बिहान ८ : १३  बजे खाेटाङकाे साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु बनाएर ६ म्याग्निच्यूडको भूकम्प गएको थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे