हनुमान मन्दिर माैरीघाटको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न



हनुमान मन्दिर माैरीघाटको तीज विशेष तथा दर खाने कार्यक्रम सम्पन्न

भालुवाङ १५ भदौ । राप्ती गाउँपालिका वडा नम्बर ४ मा रहेको हनुमान मन्दिर व्यवस्थापन तदर्थ समितिले शनिवार तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

समितिका संयोजक शंकर गौतमको अध्यक्षता एवम् राप्ती गाउँपालिकाकी उपाध्यक्ष कमलापति चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महिला दिदी बहिनीहरुले मौलिक तीज गितमा नाच्दै रमाएका थिए । समितिका सदस्य किरण भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन समितिका सचिव डम्बर बहादुर जिसीले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे