लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुने गरी अन्त्य हुँदै



लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुने गरी अन्त्य हुँदै

दाङ ३१ भदाै । लुम्बिनी प्रदेशकाे चालू अधिवेशन आज राती १२ बजे देखि लागू हुनेगरी प्रदेश प्रमुख कृष्णबहादुर घर्ती मगरले अन्त्य गरेका छन् । विहान बसेकाे प्रदेश सरकारकाे बैठकले चालू अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुखलाई अनुराेध गर्ने निर्णय गरेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे