LISTEN LIVE RADIO

दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक गिरी विजयी



दाङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्यमा नेपाली कांग्रेसका दिपक गिरी विजयी

दाङ ८ मंसिर । दाङको प्रतिनिधि सभा ३ बाट नेपाली कांग्रेसका दीपक गिरी ७ हजार ३ सय १३ मतले निर्वाचित भएका छन् । उनले ३५ हजार ५ सय ७९ मत प्राप्त गरेका छन ।

नेकपा एमालेकी कोमल वलीले २८ हजार २ सय ६६ मत ल्याइन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका कमल सुवेदीले १४५७४ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे