दाङको नयाँ सिडियाेमा – आचार्य



दाङको नयाँ सिडियाेमा – आचार्य
देउखुरी टुडेकर्मी, घोराही २९ असोज ।
दाङको नयाँ प्रमुख जिल्ला अधिकारीमा जयनारायण आचार्य आएका छन् । गोविन्दप्रसाद रिजालको सरुवा भएपछि नयाँ प्रमुखमा आचार्य आएका हुन् ।
यसअघिका रिजाल मकवानपुर सरुवा भएर गएका छन् भने अहिलेका प्रमुख आचार्य काठ्माण्डौबाट आएका हुन् ।
प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे