गढवामा कोभिड १९ का विषयमा सचेतना



गढवामा कोभिड १९ का विषयमा सचेतना

गढवा २१ फागुन । गढवा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा शुक्रवार कोभिड १९ को पहिचान र निदान तथा खोप अभियानको परिचयका बारेमा अभिमुखिकरण सम्पन्न भएको छ ।

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल सरकारले संचालन गर्न थालेको कोभिड १९ खोप, यसको प्रभावकारीता र लगाउन हुने नहुन अबस्थाका बारेमा सचेतना प्रवाह गरिएको थियो । कार्यक्रमको सहजीकरण स्वास्थ्य शाखाका सहसंयोजक द्रौपदा सुवेदीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे