LISTEN LIVE RADIO

दिनेश मुस्कानको निर्देशन, मोडलिङ र सम्पादनमा रहेकाे “ए सानु” सर्वत्र बजारमा (भिडियो सहित)



दिनेश मुस्कानको निर्देशन,  मोडलिङ र सम्पादनमा रहेकाे “ए सानु” सर्वत्र बजारमा (भिडियो सहित)

काठमाडाैँ ७ असाेज । तीज सकिए लगतै अब फेरी लोक गीत बजारमा आएका छन्  । मठु गुरुङ र सम्झना लो तामाङको आवाजमा “ए सानु बजारमा” आएको छ । झविलाल थापा मगरको अफिसियल युटुब च्यानलबाट भरखरै बजारमा आएको हो ।

झविलाल थापा मगरको लय शब्द रहेको गीतलाइ कपिल आरके मगरको संगीत सयोजन रहेको छ, भने मुर्चुङ्गा स्टुडियोमा रेकडिङ्ग र गोबिन्द ओलीको मिक्सिंग रहेको छ ।

दिनेश मुस्कानको निर्देशन रहेको भिडियोलाई बिरेन्द्र परियारले खिचेका हुन् । एकिन्द्र सारा शंकरको कोरियोग्राफी दिनेश मुस्कानको सम्पादन रहेको भिडियोलाई दिनेश डाँगीको ड्रोन अपरेटर रहेको छ । भिडियोमा दिनेश मुस्कान, सनिता चेपाङ र बस्नेत जंग शकरको अभिनय रहेको छ भने सिभांगी क्षेत्रीले मेकअप गेरकी हुन् ।

याे हेर्नुहोस पुरा भिडियो… 

प्रतिक्रिया दिनुहोस्

देउखुरी टुडे

देउखुरी टुडे